二つ
1. two; दुवै ; दुईटा ; दुईवटा ;
二つ半
अढाइ ; साढे दुइ
二つにする
आधा पार्नु ; दुई टुक्रा गर्नु (/ पार्नु)
二つに切り裂く ロープなどを;
चुँडाल्नु *दुई टुक्रा गरी काट्नु
二つの意見は両立しない
ती दुई कथनहरू मिल्दैनन् ।
この二つは相伴なう事がらだ
यी दुवै एक–अर्कासित सम्बन्धित छन् ।
半分を二つ合わせて一つになる
दुई आधाले एक हुन्छ ।
同時に二つのことはできない
दुईटा कुरा सँगसँगै (/ एकसाथ) गर्नसक्ने कोही छैन ।
長いほうきの柄が二つに折れるまでたたかれた
लामो बिंड भएको कुचो भाँच्चिएर दुई टुक्रा नहोउन्जेल म कुटिएँ ।
大きく揺れる空中ぶらんこから曲芸師がぱっと飛び出し体を二つに折って見事な宙返りをした
जमिनबाट धेरै माथि झुन्ड्याइएको पिङमा सर्कस कलाकार मच्चिरहयो र अचानक ऊ पिङबाट फुत्रुक्क उफ्रेर जीउलाई डल्लो पार्दै कुशलतासाथ हावामा हुत्तियो ।