不貞腐れる
1. sulk; put out; ठुस्किनु ; आफ्नो ठुस्काइ देखाउनु ;
不貞腐れた人
घुसमुन्टे ; घोसे मुन्टो लगाएर हिंड्ने
不貞腐れたふりをする
घुर्की देखाउनु
何を不貞腐れているの立ってどこか出かけよう
के घोत्लिएर (/ घोसे मुन्टो लगाएर / झोक्राएर) बसिरहन्छौहिँडघुम्न जाऔं ।
息子は不貞腐れて黙り込んだままだ
छोरा ठुस्स (/ गुम्म / धुम्म) परेर बसेछ । ; छोरा ठसक्क (/ गुत्थ) रहेछ । ; छोरा ठुस्सिएर (/ गुत्थिएर / गुम्सिएर) बसेछ ।
布団をかぶって不貞腐れた
ऊ सिरकभित्र गुम्सियो (/ गुम्म परेर बस्यो) ।
不貞腐れて私と話もしていない
ऊ ढुस्सिएर (/ रिसले हुप्प परेर) मसँग बोलेको छैन ।
何て不貞腐れた奴だ!一言もしゃべらないで行きやがった!
कस्तो घुसमुन्टे रहेछबोल्दा पनि नबोली हिँड्यो
不貞腐れて隅に入り込んだ
घुर्की लगाउँदै ऊ कुनामा बस्यो ।