ふつふつ
1. 〔煮えたぎる様子〕 bubble-bubble; फतफत ; गुदुगुदु ; गदगद ; कटकट ; स्याइँ–स्याइँ ;
ふつふつと煮える 湯が
गुदुगुदु (/ गदगद / कटकट) गर्नु (/ छड्कनु) ; फतफत फत्कनु ; भुलभुलाउनु ; छटछट छड्कनु ; भकभक (/ भुलभुल) उम्लनु *
ふつふつとたぎったタールの悪臭
भकभकी उम्लिरहेको अलकत्राको कडा गन्ध
水がふつふつ泡立っている
पानी भकभक उम्लदैछ ।
野菜(ご飯)がふつふつ煮立った
तरकारी (भात) गदगद (/ गुदुगुदु) छड्कायो ।
ご飯が鍋の中でふつふつ炊けて来た
भाँडामा भात फतफत (/ गुदुगुदु / कटकट) फत्कँदैछ ।
2. 〔湧き出る様子〕
怒りでふつふつと煮えたぎる
रीसले उम्लिनु ; मुरमुरिनु