UNOES 日本語・ネパール語辞典用例つき・無料

不通

interruption (/ suspension); सम्पर्क–विच्छेद ;

  • 息子はずっと音信不通だ

    लामो समयदेखि हामीले छोराको सन्चो–बिसन्चो सुन्न पाएकै छैनौं । ; लामो समयदेखि हामीले छोराको कुनै खबर पाएकै छैनौं ।

  • 大地震のため電信電話が不通になった

    ठूलो भूकम्पले तार–टेलिफोन सबै सम्पर्कविच्छेद भएछ ।