普通
1. 〔通常〕 usually; commonly; प्रायः ; सामान्यतया ; धेरैजसो ; प्रायजसो ; अक्सर ; साधारणतः ;
普通通り彼は遅れた
सधैंझैं (/ सधैं जस्तो) ऊ अबेर भयो ।
普通稲妻の後に雷鳴が起こる
बिजुली चम्कनासाथै अक्सर मेघ पनि गर्जन्छ ।
二人の意見が常に合うと期待するのは普通じゃない ’
दुइ मानिसको राय सबै कुरामा मिल्नेछ भनी आशा गर्नु मनासिब होइन ।
普通人の頭には平均万本の頭髪がある
सामान्यतया मानिसको टाउकोमा लगभग १००००० वटा केश हुन्छ ।
2. 〔並み〕 normally; सामान्य स्थितिमा ; सामान्यता ;
普通以上の努力をする
ज्यादै बढ्ता चेष्टा गर्नु ; थप प्रयास गर्नु
普通を超えた力 〔並外れた〕
असामान्यशक्ति ; अलौकिक शक्ति ;असामान्य (/ विकराल / विशाल) शक्ति
普通を超えた能力(出来事人間)
/असाधारण (/ अनौठो / विचित्र / विलक्षण) प्रतिभा (घटना / मान्छे)
普通の食事(服装)
सादा (/ साधारण) खाना (पोसाक)
普通の人(家自己紹介歩き方)
//साधारण (/ सामान्य / मामुली) मानिस (घर / परिचय / हिँडाइ)
普通の会話(話題出来事)
/सामान्य (/ साधारण / मामुली) कुराकानी (विषय / घटना)
普通の環境(服装)
साधारण (/ धेरैसँग मिल्दोजुल्दो / अनुकूल) हावापानी (पोसाक)
普通の話(考え)
साधारण (/ सरल / सजिलो / सहज / स्वाभाविक) कुरा (विचार)
普通の物
साधारण (/ सुलभ / जहाँ पनि पाइने) सामान
普通の市民 〔軍に対して〕
आमजनता ; जनसाधारण ; प्रजा ; लोक ; जनता ;असैनिक ; निजामती ; गैरसैनिक ; सेनासँग असम्बन्धित व्यक्ति
彼はごく普通の事柄も観察した
उनले सामान्य कुराहरू पनि देखे ।
彼女は普通の人ではない
उनी साधारण (/ सामान्य) मानिस हैनन् ।
彼らはごく普通の生活を送っていた
तिनीहरूले सामान्य जीवन बिताइरहेका थिए ।
普通にする
सामान्य बनाउनु
普通に見られる問題
व्याप्त भएको समस्या
普通ではない性格(外見人)
/उग्र (/ असामान्य / उद्दण्ड / असामान्य / असाधारण) स्वभाव (रूप / मान्छे)
普通ではない病気
असामान्य (/ असाधारण) रोग
普通ではない赤子(事件)
असामान्य (/ अनौठो / विचित्रको / विलक्षण) शिशु (घटना)