UNOES 日本語・ネパール語辞典用例つき・無料

風潮

〔時代の傾向〕 a trend; अवस्था ; प्रवृति ; झुकाउ ; प्रवाह ;〔時の流れ〕 a current; हालको चालन ; हालको धारा ;

  • 世の風潮に従う

    संसारको प्रवाहअनुसार चल्नु ; संसारको लहैलहैमा लाग्नु

  • 世の風潮に逆う

    संसारको प्रवाहविरुद्ध चल्नु ; संसारको प्रवाहसित लड्नु (/ संघर्ष गर्नु)

  • これも現代の風潮だ

    यो त समयको माग हो ।

  • 今日の道徳的風潮はどうだろう

    आजको नैतिक अवस्था कस्तो छ?

  • 敬意の欠けた言動が今日の風潮になっている

    आजकल जताततै अनादरै-अनादर देखिन्छ ।