夫婦
man (/ husband) and wife; a (married) couple; जोडी ; जोडा ; जोडा–जोडी ; (विवाहित) दम्पती * 古い表現; श्रीमान–श्रीमती ; पति–पत्नी ; बुढा–बुढी * 旦那女房;
老夫婦
वृद्ध जोडी ; पुरानो जोडी
一組の夫婦
एउटा विवहित जोडी (/ दम्पती)
寺島さん夫婦
श्री तेरासिमा दम्पत्ति
互いに誓い合った夫婦
एकअर्कोप्रति वचनबद्ध भएका पति तथा पत्नी
夫婦円満の秘訣
सफल वैवाहिक जीवनको रहस्य
この夫婦は釣り合っている(いない)
उनीहरू ठ्याक्क मिलेका (/ सुहाउँदो) दम्पति हुन् (होइनन्) । ; यो दम्पतिमा मेल खान्छ (खाँदैन) ।
ある幸福な一夫婦は結婚60周年を迎えた
एउटा सुखी दम्पतीले आफ्नो विवाहको ६० औं वार्षिकी मनाए ।
結婚5年になるのに,あの夫婦にまだ子供がいない
बिहा गरेका पाँच वर्ष बित्दा पनि ती जोडीको जायजन्म भएको छैन ।
*जायजन्मは子供の誕生
連語
夫婦の