封じる
1. 〔封筒を〕 seal; सील * ネ英; लाहाछाप ; मोहर ;
封じられた 封筒; 袋;
खामबन्दी *बोराबन्दी *
2. 〔封鎖する〕 blockade; घेरा हाल्नु ; नाकाबन्दी गर्नु ;
封じられた
नाकाबन्दी
慣用表現
〔差し止める〕 seal (up); रोक्नु ; बन्द गर्नु ;
口封じの返事
मुखभरिको (/ मुखतोड / बोल्न नसक्ने गरी दिइने) जबाफ
敵の攻撃を封じる
शत्रुको आक्रमण निस्तेज पार्नु
これらの者たちの口を封じることが必要だ
यस्ताहरूको मुख बन्द गराउनुपर्छ ।
その件については口を封じられています
त्यो विषयमा त हाम्रो मुख बन्द (/ रोक) गरिएको छ । ; त्यस विषयमा त हामीले बोल्नु हुँदैन ।