封切り
〔映画の〕 a release; जारी ; रिहाई ; प्रदर्शन ;
概して,映画関連のキャラクター商品はその40%が映画の封切り前に売れる
साधारणतया, चलचित्र प्रदर्शन हुनुभन्दा अघि नै चलचित्रसम्बन्धी ४० प्रतिशत जति सरसामान बिक्री गरिसकिएको हुन्छ ।
連語
封切り(を)する
全世界で同時に封切られる映画もある
कुनै-कुनै चलचित्रहरू त अझ विश्वभर एउटै मितिमा प्रदर्शन भएका छन् ।
複合語