風船
1. a balloon; बेलुन * ネ英; गुब्बारा ;
気の抜けた風船
हावा फुस्केको थैली (/ गुब्बारा) ; ग्यास गएको थैली (/ गुब्बारा)
水を入れた風船
लोला
風船がしぼんだ
गुब्बारा फुट्यो (/ चम्कियो) ।
風船をふくらませる
बेलुनमा (/ गुब्बारामा) हावा भर्नु ; बेलुन (/ गुब्बारा) फुलाउनु
風船を吹いて割る
बेलुन फुलाउनु
風船の空気がすーっと抜けた
बेलुनबाट हावा सुइँय्य (/ फसफस) निस्क्यो ।