風雨
1. wind and rain; हावापानी ;〔暴風雨〕 a storm; आँधी(बेहरी) ; तुफान * ヒ; तुफानी बतास ; वर्षासहितको हुरी ;
風雨にさらされる
हावापानी बर्सिनु
激しい風雨に見舞われた
हामीमाथि ठूलो आँधीबेहरी आयो ।
風雨を防ぐものは何もなかった
उनीहरूलाई हावापानीबाट जोगाउने (/ रक्षा गर्ने) केही पनि थिएन ।
実験は風雨を突いて決行された
जाँच हावापानीको बावजूद पालन भयो ।
複合語