ふわり
1. 〔軽やかな様子〕
ふわりとしたセーター
भुवादार (/ रौंले ढाकिएको) स्वेटर
母親は子供にふわりとキルトを掛けた
एउटी आमाले तिनको बच्चालाई सिरकले हलुकासित ओढाइन् ।
カーテンが風にふわりと揺れた
हावाले पर्दा फ्यार्र (/ फर्र) हल्लियो ।
2. 〔漂う様子〕
風が窓から葉っぱをふわりと運んできた
झ्यालबाट हावाले पातहरू उडाएर लग्यो ।
雲がふわりと空に浮いていた
बादलहरू आकाशमा तैरिन्दै लत्रेका थिए ।