不要/不用
1.
連語
不要の・不要な
不要な支出
फजुल (/ नचाहिँदो / बिनासित्तिको) खर्च
不要な荷
टण्टा ; अनावश्यक भारी ; अतिरिक्त भार
幾つかの不要な個人の用事 ’
केही अनावश्यक व्यक्तिगत कामहरू
不要な心配をする
अनावश्यक (/ नचाहिँदो) चिन्ता गर्नु (/ लिनु)
それは私には不要です
त्यो मलाई चाहिँदैन (/ आवश्यक छैन) ।
複合語