冬
1. winter; शिशिर ; हिउँद ; जाडो ; हिम ;
寒い冬
चिसो जाडो याम
冬が始まろうとしている
हिउँद (/ जाडो) शुरू हुँदैछ ।
連語
冬の・冬のような
冬の夜
हिउँदे रात
冬の収穫
हिउँदे (/ हिउँदमा हुने) बाली (/ फसल)
1. winter; शिशिर ; हिउँद ; जाडो ; हिम ;
寒い冬
चिसो जाडो याम
冬が始まろうとしている
हिउँद (/ जाडो) शुरू हुँदैछ ।
冬の夜
हिउँदे रात
冬の収穫
हिउँदे (/ हिउँदमा हुने) बाली (/ फसल)