不愉快
1.
そんなの不愉快だ
त्यसो त (मलाई) नमजा (/ बेमजा / नरमाइलो) लाग्यो ।
あの木が目に不愉快だ
त्यो रूख आँखालाई मन नपर्ने चीज भएछ । ; त्यो रूख आँखाको लागि घृणाको पात्र भएछ ।
連語
不愉快な
見て不愉快な物
आँखालाई मन नपर्ने कुरा ; घृणित वस्तु
不愉快な状況でも辛抱する
प्रतिकूल परिस्थितिमा समेत धीरजी हुनु
彼にとってそれは相当不愉快なものだった
उसलाई यो साह्रै मन परेन ।
不正直なほうが罰を逃れたり不愉快な状況から抜け出すのに手っ取り早いように思えるかもしれない
दण्डबाट उम्कने वा अप्रिय परिस्थितिबाट बच्ने सजिलो तरिका बेइमानी गर्नु हो जस्तो लाग्न सक्छ ।
連語
不愉快に
不愉快にさせる行為
अप्रिय व्यवहार
不愉快に感じる
मलाई) नमजा (/ बेमजा / नरामाइलो) लाग्नु ; (म) नमजा (/ बेमजा / नरमाइलो) महसुस गर्नु
不愉快にする ~
लाई अख्रनु ; अप्रसन्न तुल्याउनु