UNOES日ネ辞書日本語⇄ネパール語辞書

不在

1. absence; अनुपस्थिति ; अभाव ; गैर ;

  • 不在である

    अनुपस्थिति हुनु ; घरमा नभएको हुनु ; बाहिर निस्केको हुनु

  • 不在中に

    घरमा नहुँदा

  • 父は不在です

    बाबा अहिले घरमा हुनुहुन्न ।

  • 幾度電話をしても彼は不在だった

    कति पटक फोन गरे पनि कसैले उठाएन ।

複合語