巫山戯る
1. 〔戯れる〕 play; खेल्नु ; चल्नु ;〔子供や動物がはね回って〕 frisk; frolic; खेल्नु ; खेलाँची गर्नु ;
子供の巫山戯る様子
बच्चाको चुलबुल (/ चकचक / तुलबुल)
跳び跳ねて巫山戯ること
कल्लोल
がけを歩く時は巫山戯るな ’
भिरमा हिँड्दा खेलाँची (/ ख्यालख्याल) नगर ।
子犬たちが巫山戯合っている
कुकुरका छाउराछाउरीले लुटपुट गर्दै खेलिरहेका छन् ।
子ヤギが巫山戯て跳び跳ねている
बाख्राको पाठो चुलबुल गर्दै छ । ; बाख्राको पाठो यताउति खेल्दै छ ।
2. 〔冗談を言う / 行う〕 joke; jest; talk nonsense; ठटयाउनु ; स्वाङ पार्नु ; हँस्सी–दिल्लगी गर्नु ;
互いに巫山戯合う
आपसमा चल्नु (/ जिस्कनु) ; आपसमा चकचक गर्नु
子供たちが巫山戯合っている
केटाकेटी गिल्लिएर (/ जिस्किएर / गिजिएर) बसेका छन् ।
巫山戯って言っただけですよ
ठट्टा गरेको मात्र हुँ ।
3. 〔人をばかにする〕 slight; look down; होच्याउनु ; हेप्नु ; थुक्नु ; हेलाँ (/ छिःछि दुरदुर) गर्नु ;
学業に対して巫山戯ている
लेखपढ उपेक्षा (/ बेवास्ता / हेलचेक्रयाइँ) गर्नु ; पढाइ निछाउनु (/ निच मान्नु / पन्छाउनु)
巫山戯ないで ’
मेरो कुरा नहोच्याऊ ।
4. 〔男女がいちゃつく〕 प्रेमको खेलवाड (/ प्रेमक्रीडा / रमाइलो) गर्नु ; घाप्से हाल्नु * イディオム;
人目も気にせず巫山戯合う
अर्काको वास्ता नगरी खेलवाड (/ प्रेमक्रीडा) गर्नु