風情
1. 〔趣〕
花が会場に風情を添えた
फूलले भवनलाई अझ आकर्षक (/ मनोरम / मनमोहक) बनायो ।
連語
風情のある
風情のある言葉
मीठो (/ स्वादिलो / सुरिलो) शब्द
風情のある声で歌った は高い女性の声に用いる
उसले सुरिलो (/ मधुर) स्वरमा गीत गायो । *सुरिलो
彼女は風情のある姿をしている
उसको आकृति (/ रूप) मनोहर छ ।
彼は感動して風情のある表現を口にした
दङ्ग पर्दै उसले कवितात्मक शैलीमा भजन रच्यो ।
2. 〔様子〕 appearance; look; रूप ; रुपरंग ; बाहिर देखिने कुरा ;
街の風情
शहरको अवस्था (/ अबस्थिति / वातावरण / परिवेश)
緊迫した風情
रीस (/ झोंकले) भरिएको हाउभाउ ; उत्तेजनापूर्ण हाउभाउ
物静かで秩序正しい風情
एकदमै शान्त र व्यवस्थित आचरण
3. 〔持て成し〕
なんの風情もなく失礼しました
केही पनि गर्न पाइनँ ।
私は彼らから心からの風情を受けた
मैले उनीहरूबाट एकदमै न्यानो स्वागत पाएँ । ; मैले उनीहरूबाट हृदए देखिकै सत्कार पाएँ ।
4. 〔軽べつ / 謙遜を表す〕
私風情の出る幕はありません
म जस्तो मान्छेको ठाउँ नै छैन ।