がばっと1. ベッドからがばっと起きた ऊ खाटबाट जुरुक्क (/ झल्यास्स / झसङ्ङ) उठ्यो ।重たい荷物をがばっと持ち上げた उसले गरुङ्गो भोला जुरुक्क उचाल्यो ।