がぶ飲み
水をがぶ飲みする 〔一飲みに〕
पानी घुटुघुटु (/ घटघट / हतार–हतार) निल्नु ; पानी मजासित पिउनु ;पानी एक ठूलो घुट्को हालेर पिउनु
酒のがぶ飲みをする
रक्सी धोक्नु (/ ज्यादै बढी पिउनु)
*धोक्नु は飲酒にのみ用いる
男たちは金を賭けてがぶ飲みした
पुरुषहरूले बाजी राखेर रक्सी धोकाधोक गरे ।
*धोकाधोक は複数の人間ががぶ飲みし合うこと