がぶっと
1. 〔水を飲み込む音〕 glub; glug; कलकली ;
がぶっと飲み込む
घुटुक्क निल्नु ; घुटघुट पिउनु (/ घुट्क्याउनु)
大波をくらってがぶっと水を飲んだ
उर्लँदो छालमा डेबेर मैले पानी घट्काएँ ।
2. 〔かぶりつく〕 chomp; एकै चोटि टोक्नु ; कप (/ कप्प) पार्नु * 口にほおばる;
小さな皿の饅頭をがぶっとほおばる
थालीका लड्डु कप (/ कप्प) पार्नु
グアバにがぶっと食らいつく
अम्बा चिरिक्क टोक्नु
がぶっとリンゴにかぶりついた
मैले स्याउ चिरिक्क टाकेँ ।
犬ががぶっと噛み付いた
कुकुरले ङ्याक्क टोक्यो ।
犬ががぶがぶっと噛み付いた
कुकुरले मलाई ङ्याकङ्याक टोक्यो ।
犬が肉片にがぶっと食い付いた
कुकुरले मासु कट्याङ्ङ टोकेर समात्यो ।