がちゃん
1. 〔壊れるほどの強烈な打撃 / 衝突〕 smash; crash; फ्वाक्क ; फ्याङ्ङ ; चऱ्यामचुरुम * 粉 々 になる音;〔強く戸や窓を閉める音〕 slam; crash;〔機械の作動する音〕 clunk; chunk; chonk
がちゃんと錠を閉める
ड्याङ ढोका बन्द गर्नु
つぼがガチャンと割れた
भाँडो फ्वाक्क (/ फ्याङ्ङ) फुट्यो ।
ガラスががちゃんと割れた
गिलास पट्ट (/ प्याट्ट / चऱ्याम्म) फुट्यो ।
ガラス食器が落ちて一度にがちゃんと割れた
काँचका गिलासहरू झरेर छर्ल्याम्म (/ झऱ्याम्म) फुटे ।
鏡ががちゃんと割れた
ऐनाको सिसा झुरुम्म (/ झ्याम्म) फुट्यो ।
車ががちゃんと電柱にぶつかった
गाडीले टेलिफोन्को खम्बालाई जोरले धयाम्म हान्यो । ; गाडी टलिफोन्को खम्बामा धयाम्म ठोक्कियो ।