がちがち
1. 〔触れ合う音〕 कटकट ; कुटुकुटु ; कुटुक्क ;
寒さで歯ががちがちと鳴った
ठण्डीले दाँत कटकटायो (/ कटकट गऱ्यो) ।
2. 〔堅い様子〕
がちがちにさせる
कक्रउनु ; कक्रक्क पार्नु
がちがちに凍る
कक्रक्क जम्नु ; कक्रनु / कक्रिनु
水が乾いて泥ががちがちになった
पानी सुकेर हिलो कक्रक्क (/ अररिएको / अख्रेको / खुम्चिएको) भयो ।
寒さにがちがちになった は「震え」
ऊ जाडोले कक्रक्क परेको छ । ; ऊ जाडोले अररिएको (/ कठाङ्ग्रिएको) छ । ; जाडोले जिउ कटकटायो (/ कटकटी खायो / कटकटी दुख्यो) । *कटकटी
3. 〔欲が深い様子〕
- がつがつ
4. 〔物事に熱中する様子〕
彼は自分の考えにがちがちだ
उहाँ आफ्नो विचारधारामा कट्टर हुनुहुन्छ ।