外部
1. 〔外側〕 the outside; बाहिर ; बाहिरी भाग ;
機密が外部に漏れている
गुप्त जानकारी बाहिर चुहिँदोरहेछ (/ प्रकट गरिँदोरहेछ) ।
外部からの非難を~が受ける ~
बाहिरका मानिसहरूले माथि औंल्याउनु (/ औंला ठङ्याउनु)
連語
外部の
外部の人
बाहिरिया मान्छे ; अपरिचित (/ पराईको / परचक्री) मान्छे
外部の話し
बाहिरिया (/ सिीमाबाहिरको / बेसरोकारको) कुरा (/ विषय)
2. 〔外界〕 the outside world; बाहिरको संसार ;
外部の人たち
बाहिर रहेकाहरू ; उनाउ (/ बाहिरिया) व्यक्तिहरू ; तेस्रो पक्षकाहरू
連語
外部の
全ての外部の影響
सबै बाह्य प्रभावहरू