UNOES日ネ辞書日本語⇄ネパール語辞書

外観

1. an outward appearance; अनुहार ; (बाहिरी) रूप ; रुपरंग ; बाहिर देखिने कुरो ; चर्मदृष्टि ;〔容姿〕 a figure; one's looks; ढाँचा ; आकृति ; आकार ; रूप ;

  • 外観を飾る

    बाहिर सिँगार्नु

  • 外観のいい家だ

    राम्रो आकृतिको (/ आकारको) घर हो ।

  • 彼女の外観は皆の目を惹いた

    उसको (बाहिरी) रूपले सबैको ध्यान तान्यो ।

  • 人を外観だけで判断する傾向がある

    मानिसहरूमा बाहिरी रूप हेरेर निर्णय गर्ने झुकाव हुन्छ ।