UNOES日ネ辞書日本語⇄ネパール語辞書

外見

1. an outward appearance; ( बाहिरी / बाह्य) रूप (/ रूपरङ) ; आभास ; मोहडा ; भान * 上辺; चर्मदृष्टि ;

  • 家の外見 (’

    घरको रूप (/ स्वरूप / आकार / आकृति)

  • 人の)豪華な外見

    भव्य रूप (/ रूपरङ / सौन्दर्य)

  • 王のような外見

    शाही आभास

  • 外見にも注意を払う ’

    बाहिरी रूपलाई पनि ध्यान दिनु

  • 人は外見では分からない

    अरूलाई तिनीहरूले बाह्य रूपरंङको आधारमा न्याय गर्न सकिदैन ।

  • 人を外見だけで判断する傾向がある

    मानिसहरूमा बाहिरी रूप हेरेर निर्णय गर्ने झुकाव हुन्छ ।

  • 彼女は外見を飾りたがる

    उनी देखावटी गर्न खोज्छिन् । ; उनी बाहिरी रूप मात्र सिंगरिन खाज्छिन् ।

  • 外見を見るとそんなに悪くない

    बाहिरबाट (देख्दा) त त्यत्ति नराम्रो देखिदैन ।

  • その子はみすぼらしい外見をしていた

    त्यो बच्चाले जीर्ण (/ पुरानो र फाटेको) लुगा लाएकेा थियो ।

  • 彼は外観に捕われず家の構造がまだしっかりしていることや修理が可能であることを見て取った

    तिनको ध्यान बाहिरी समस्यामा मात्र हुँदैनतिनले घरको बनावट बलियो भएको र मर्मतसम्भार गर्न सकिने कुरा देखे ।

連語
外見の
  • 外見の美しさ

    बाह्य सुन्दरता