UNOES 日本語・ネパール語辞典用例つき・無料

骸骨

a skeleton; कङ्काल ; अस्थिपञ्जर ;

  • はげ鷹が肉を食べたので死骸は骸骨だけになった

    गिद्धले मासु खाइसकेकाले लासको कङ्काल मात्र भेटियो ।

  • あの人はやせ細って骸骨になっている

    त्यो मान्छे दुब्लाएर अस्थिपञ्जर (/ कङ्काल) भएछ ।