概略
1. an outline; a summary; रुपरेखा ; संक्षेप ; मुख्य–मुख्य कुराको विवरण ; सारांश ; सार ;〔論文などの〕 a r é sum é; सारांश ; सार ;
概略を述べる
मोटामोटी (/ सरसर्ती) भन्नु ; संक्षेप गर्नु ; सारांश निकाल्नु
概略を言えば 〔手短に〕
मोटामोटी भन्नुपर्दा ;छोटकरीमा
旅費の見積もりは概略次のようだ
यात्रामा हुने खर्च चाहिँ मोटामोटी यस्तो हुन्छ