概して
1. 〔一般に〕 generally (speaking); as a rule; अक्सर ; सामान्यतया ; साधारणतः ; प्रायः ; व्यापक रूपले ;〔全体から見て〕 on the whole; सब मिलाएर ; सबै थोकलाई विचार गर्दा ;〔大部分〕 for the most part; धेरैजसो ; अक्सर ; अन्दाजी ;
概して言えば
सामान्यतसाधारणतसामान्य दृष्टिले हेर्दा
当時の人は概して楽観的だった
々त्यतिबेला धेरैजसो मानिसहरू निकै आशावादी थिए ।
概して言えばここの気候は私に合っている
अक्सर (/ खासै / प्रायः) यहाँको मौसम मसित मिल्छ ।
彼は概して自衛的な外交政策を好んだ
तिनले प्रायजसो रक्षात्मक विदेशी नीति अपनाएर ।
これらは概して一般の人が目もくれない事柄だ
यी कुराहरू संसारका धेरैजसो मानिसका लागि महत्त्वहीन छन् ।
彼らは概して健康だ
उनीहरूको स्वास्थ्य अवस्था राम्रो हुन्छ ।