UNOES 日本語・ネパール語辞典用例つき・無料

外出

  • 彼は外出中だ

    उहाँ बाहिर जानुभएछ ।

  • 彼の外出先を知っていますか

    उहाँ कहाँ जानुभएको के तपाईंलाई थाहा छ?

  • 彼女は外出嫌いだ

    उनी बाहिर जान नरुचाउँदिनन् । ; उनी बाहिर जान मन नलाग्ने हुन् ।

連語
外出する
  • 病気で外出(することの)できない人

    अशक्तिले घरबाट बाहिर निस्कन नसक्नेहरू

  • 彼らは自分では決して外出しない

    तिनीहरू कहिले पनि एक्लै (अरू व्यक्ति लिएर) बाहिर जाँदैनन् ।

  • 外出した彼を呼び戻した

    निस्केर गएको उसलाई मैले फर्किन बोलाएँ ।