UNOES 日本語・ネパール語辞典用例つき・無料

画家

a painter; चित्रकार ; चित्रलेखक ; कुचीकार ;

  • 名もない画家

    अनाम (/ अपरिचित) चित्रकार

  • 画家になりたいと望んでいる

    ऊ चित्रकार बन्न चाहन्छ ।

  • 絵は偉大な画家の腕前を示す

    चित्रले ठूला कलाकारको (/ चित्रकलाको) सीप झल्काउँछ ।

  • 画家はその絵のかつての美しさが戻ることを願った

    चित्रकार यस चित्रको पुरानो सुन्दरता झल्केको हेर्न उत्सुक थिए ।