UNOES 日本語・ネパール語辞典用例つき・無料

-掛け

1. 〔割合 / 倍〕

  • その店は米を定価の8掛けで売っている

    त्यो पसलमा तोकिएको मूल्यमा २०% छुट दिइएको छ ।

  • ひもを二つ掛けの長さにしてください

    त्यस डोरीलाई दुईगुना (/ दोब्बर) बनाइदिनुस् न ।

2. 〔座席に座ること〕

  • 3人掛けのいす

    तीन जनाको बेन्च ; तीन जना अट्ने (/ बस्ने) बेन्च

  • 2人掛けにしてください

    सीटमा दुईदुई जना (मिल्ने गरी) बस्नुस् ।

3. 〔 … を着けて〕

  • 草履(ぞうり)掛けで

    चप्पल (/ चट्टी) लाएर

  • エプロン掛けで働く

    एप्रोन लगाई (/ कसी) काम गर्नु