崖崩れ
a landslide; पहिरो / पैह्रो ; भूस्खलन ; जमीनको धस्काइ ;〔規模の小さい〕 a landslip; सानो पहिरो ; धसरा / धसारो ;
丘で崖崩れが起きた
डिलबाट पहिरो (/ भूस्खलन) गयो । ; डिलबाट माटो ओइरियो (/ धेरै माटो खस्यो) । ; डिलबाट धेरै माटो पोखियो (/ सर्यो / बग्यो / चिप्लियो / घस्रयो) ।
崖崩れで道路がふさがった
पहिरोले (/ भूस्खलनले / पहाड भत्केर) बाटो बन्द भयो ।
洪水による崖崩れで道路は大損害だ
बाढीपहिरोले सडक क्षतिग्रस्त (/ हानि नै हानि) भयो ।
*बाढीपहिरो は鉄砲水による崖崩れ
蟻におしっこの洪水
कमिलालाई मुतको पहिरो ।
*諺:「小人には小さなことも大きく見える」の意。本来 पहिरो は「がけ崩れ」