がっかり
1. 〔失望する様子〕
私はがっかりした
म निरास (/ दुःखीत) भएँ । ; मलाई निरासा (/ दुःख) भयो (/ लाग्यो) । ; मैले हरेस खाएँ । ; मेरो मन भाँचियो ।
一度失敗したからってがっかりするな
एकपल्ट असफल हुँदैमा हताश (/ निराश) नहोऊ । ; एकपल्ट असफल हुँदैमा हरेस नखाऊ ।
人ががっかりしていることを彼はまったく意に介さない
ऊ अरूको शोकित अवस्थाको पटक्कै वास्ता गर्दैन ।
自分にがっかりした
मसित नराम्रो लाग्यो । ; मलाई आफूसित नराम्रो लाग्यो ।
私たちもがっかりさせられたくないよ
हामी पनि दुःखी हुन चाहन्नौं ।
がっかりしないでください ’〔元気を出せ〕
दुःख नमान्नुस् । ;प्रसन्न होओ ।
あなたをがっかりさせないから
तपाईलाई दुःखी तुल्याउने छैनौ ।
高価なものを用意したのにだれも食べてくれなくてがっかりした
महँगो खाना तयार पारे तापनि नखाइदिएकोले मलाई दु;ख लाग्यो ।
いつも自分でがっかりして泣く以外は何もできなかった
म आफै चित्त दुखाएर रुनेबाहेक अरू केही गर्न सक्दिनँथेँ ।
僕が大人になってがっかりさせたってこと,お父さん?
ऐले चाहिँ दु:ख दिएँ भन्न खोज्नुभएको; हैन ड्याडी?
あなたをがっかりさせていることはよく分かっている。たぶん母さんも
मलाई थाहा छ; मैले तपाईंको चित्त दुखाउँदैछु; सायद ममीको पनि ।
2. 〔疲れて気が抜ける様子〕
娘の結婚式が終わると急にがっかりした
छोरीको विवाह-उत्सव सक्ने बित्तिकै म त गलिहालेँ ।