学校
1. a school; पाठशाला ; स्कूल * ネ英; विद्यालय ; विद्याश्रम ; क्याम्पस * ネ英「キャンパス」; विद्यापीठ * 学院 , 大学;
学校に入る
स्कूलमा प्रवेश हुनु
学校に通う
स्कूल जानु ; स्नातक गर्नु
学校をやめる
पढाइ छोड्नु
~年学校に通う
तीन वा चार वर्ष स्नातक गर्नु
子供を学校へやる 〔就学させる〕
बच्चा स्कूलमा पठाउनु ;बच्चा पढाउनु
明日は学校がある(ない)
भोलि स्कूल लाग्ने दिन हो (होइन) । ; भोलि स्कूल लाग्छ (लाग्दैन) ।
今日は学校が休みだ
आज स्कूल बन्द छ ।
学校はどうかね
स्कूल कस्तो छ (/ भयो) स्कूल तिमीलाई कस्तो लाग्छ (/ लाग्यो)
学校で歴史を取ったのかい
स्कूलमा इतिहास पढ्यौ
彼は学校行事に盛んに活躍している
तिनले स्कूलकार्यहरूमा सक्रियताकासाथ (/ सकारात्मक) भाग लिएका छन् ।
子供たちを学校に行かせるため食事を減らして資金繰りした
छोराछोरी पढाउन गाँस कट्टी (/ कटौती) गरी पैसा जम्मा गरियो ।
学校のせいで燃え尽きた ’
स्कूलले गर्दा लखतरान भइसके ।
子供を追い立てて学校に行かせる
बच्चालाई हडबडसाथ (/ हडबडाएर / हतार गरैर) स्कूलमा पठाउनु
中学生の時は学校に対して突っ張ったものだ
माध्यमिक विद्यालय पढ्दा म प्रशासनलाई मान्दिनथेँ (/ अवज्ञा गर्थेँ) ।
子供達は学校で多くの時間を過ごす
किशोरकिशोरीले स्कूलमा आफ्ना थुप्रै समय बिताउँछन् ।
日曜から金曜日まで私たちは勉強しに学校へ行きます
आइतवारदेखि शुक्रबारसम्म हामी पढ्न विद्यालय जान्छौं ।