UNOES日ネ辞書日本語⇄ネパール語辞書

がくん

1. 〔急に折れたりする様子〕

  • バスががくんと止まった

    बस झ्याप्प (/ खट्याक्क / घचक्क) रोक्यो ।

  • 車がでこぼこ道をがくんがくんと走っていった

    गाडी उबडखाबड भएको बाटोमा धेरै घ्याचघ्याच गर्दै चलेर गयो ।

2. 〔急に大きく変わる様子〕

  • 妻が死んで彼はがくんと老けた

    पत्नी मरेपछि उनी झट्टै बूढा भए ।

  • 温度ががくんと下がった

    तापक्रम स्वात्त (/ स्वाट्ट) खस्यो ।

  • 留学する医師ががくんと減った

    डाक्टरी पढ्न विदेश जाने स्वाट्टै घटे ।