UNOES日ネ辞書日本語⇄ネパール語辞書

学習

1. learning; study; अध्ययन ; अभ्यास ; अनुसन्धान ;

  • 彼の学校での学習はよかった

    ऊ जब स्कूलमा पढ्थ्यो उसले सिकाइएको (/ पढाइएको) कुरा छिटो टिप्थ्यो (/ सिक्थ्यो) ।

連語
学習する
  • 新しい言語を学習する

    नयाँ भाषा सिक्नु

  • 状況が許せば付加的な学習をする

    परिस्थितिले दिंदा थप अनुसन्धान गर्नु

  • 暴力は一つの文化として学習されてしまう

    हिंस्रक काम एउटा संस्कारकै रूपमा सिकिँदो रहेछ ।

  • 最初は難しくともそれを学習することは可能です

    सुरुसुरुमा गाह्रो हुन्छ तर बिस्तारै त्यो सिक्न सक्नुहुन्छ ।