UNOES 日本語・ネパール語辞典用例つき・無料

愕然

連語
愕然とする
  • 愕然として

    वाल्ल (/ झसङ्ग / जिल्ल / अलमल्ल / अकमक्क) परेर (/ भएर)

  • 彼は父親の凶報に愕然とした

    बाबुको मृत–समाचारले उसलाई विचलित पार्‍यो ।

  • その光景を見て愕然とした

    त्यो दृष्य देखेर अक्क न बक्क भएँ ।