UNOES日ネ辞書日本語⇄ネパール語辞書

我慢

1. 〔耐え忍ぶこと〕 patience; endurance; धैर्य ; धैर्यता ; सहने शक्ति ;〔頑張ること〕 perseverance; अध्यवसाय ; दृढता ;〔自制すること〕 self-control; आत्म–संयम ;

  • 我慢できる 〔形容詞として〕

    सहन सकिने ; धीर ; सह्य

  • 我慢が尽きかけている

    मेरो धैर्य हराउँदैछ ।

  • ああしたやつは我慢がならない ’

    त्यस्तो मान्छेसित अब म सक्तिनँ ।

連語
我慢できない
  • 我慢できない痛み

    असह्य (/ सहनै नसक्ने) पीडा

  • 我慢できなくなる

    धैर्यता गुमाउनु ; सहन नसकिने हुनु

  • 文句を言いたくで我慢できなかった

    गनगन गर्न सकसक लाग्यो ।

  • 彼に会いたくて我慢できない ’

    उसलाई भेट्न म एकदमै इच्छुक छु ।

  • 飲みたくて我慢できない

    नपिइकन त सक्दै–सक्दिनँ ।

  • 彼は批判を我慢できない ’

    उसले आलोचना सहन सक्तैन ।

連語
我慢(を)する
  • しばらく我慢してください

    एकछिन धैर्य गर्नु होला ।

  • 痛いだろうがちょっと我慢して!

    दुख्छ तर एकछिन पर्ख है ।

  • 泣き出したいのをじっと我慢した

    रुन त मलाई मन लागिरहेको छ तर म थामिरहेको छु ।

  • 彼らはゲームを我慢に我慢をして続けている

    तिनीहरू खेलमा डटेर (/ धैर्यपूर्वक) लागेका छन् ।

  • 怒りたいのを我慢した

    रीस थामेँ ।

  • 我慢しきれなくなってふき出した

    थाम्न नसकेर मैले हँसो छोडेँ ।

  • 怒りを我慢するかしないかの結果を真っ先に考えるべきだ

    हामीले पहिला रिस थाम्दा र पोख्दाको नतिजाबारे विचार गर्नुपर्छ ।

  • 競技を競う人たちは皆全てのことにおいて我慢する

    खेलमा दाँजिने हरेक मानिस सब विषयमा संयमी हुन्छ ।