がみがみ
連語
がみがみ言う
がみがみ言う女
कचकचे (/ गनगने / सताइरहने / पिरिरहने) महिला ; चण्डालिनी / चन्डाल्नी
彼女は私に一日中がみがみ言った
उसले मलाई दिनभरि कचकच (/ गाली) गरी ।
彼は小さなことででも子供たちにがみがみ言う
ऊ छोराछोरीसँग साना कुरामा पनि कचकचाउँछ (/ कचकच गर्छ / गनगन गर्छ) ।
あれ,どうしたんだよ? お前の親父にがみがみ言われたのか? それとも他の連中に?
अरे; के भो? तेरो ड्याडले कचकच गर्यो कि? अरूहरूले?