UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. a cancer; क्यान्सर (रोग) * ネ英; अर्बुद (रोग) ; विद्रधि ;

  • 制癌剤

  • 発癌物質

  • 癌にかかって死ぬ

    क्यान्सरले (/ अर्बुदले) मर्नु ; क्यान्सर (/ अर्बुद) लागेर मर्नु

  • 癌を含む様な健康上の問題

    々क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्याहरू

  • 彼女は癌と診断された

    तिनलाई क्यान्सर भएको निदान गरियो ।

  • 医師たちは癌と闘っている

    डाक्टरहरू क्यान्सर (रोग) घटाउने (/ हटाउने) कोसिस गर्दैछन् ।

  • 母は骨の癌にかかり夜昼つきっきりの看病が必要だった

    —हाडमा अर्बुद रोग लागेकोले दिनरात आमालाई स्याहारसुसारको खाँचो पर्थ्यो ।

2. 〔禍根〕 a cancer; a curse; क्यान्सर * ネ英; घातक समस्या ; खराबी ;

  • それが政治の癌だ

    त्यही नै राजनितिमा एउटा क्यान्सर हो ।