UNOES日ネ辞書日本語⇄ネパール語辞書

頑張る

1. 〔踏ん張る〕 hold out; hang on; bear up; मेहनत (/ परिश्रम / कोसिस) गर्नु ; हिम्मत गर्नु (/ नहार्नु) ; दाँतबाट पसीना आउनु * けちがしぶしぶと無理して歯を抜こうとする皮肉;

  • 頑張れ! 〔試験や試合の前〕

    लत्तो नछोड् शुभकामना

  • 別れ際に彼は私と握手して「頑張れよ」と言ってくれた

    मैले छोड्‌दा मसँग हात मिलाएर मलाई शुभकामना दिए ।

  • 高い木に登ろうと頑張る

    अग्लो रूख चढ्ने चेष्टा (/ प्रयास / कोसिस) गर्नु

  • 最後まで頑張るぞ

    म अन्तसम्म कोसिस (/ प्रयास) गर्नेछु ।

  • 今日も頑張れた! 「今日もできた」; 「今日も耐えた」

    आज पनि सकेँ आज पनि सहेँ

  • ビビらずに頑張れ! ’は「前進する」

    नडराऊअघि बढ्‌दै जाऊ अघि बढ्नु

  • 難しい時期にも頑張れたのは君のおかげだよ

    वास्तवमा मलाई गाह्रो अवस्थाहरू छिचोल्दै अघि बढ्‌न मदत गरेको त तिमी नै हो ।

  • 失敗したがまた頑張るつもりだ

    म असफल भएको छुतैपनि म फेरि मेहनत (/ परिश्रम) गर्नेछु ।

  • 少なくとも頑張ったことは認めてあげなさい

    सफल नभएतापनि कोसिस गरेकोमा उसलाई जस देऊ ।

  • 頑張って書かれた手紙にとても感謝します

    मेहनतसाथ लेखिएको चिट्ठीको लागि धेरै धेरै धन्यवाद ।

  • 彼女に頑張るよう言いなさい 「勇気を失わないよう」; 「諦めないよう」

    उनलाई हिम्मत नहार्नू भन । *उनलाई हरेस नखानू भन । *

  • 少し休んだらさっぱりしてまた頑張る気になった

    केही आरामले मलाई ताजगी र थप जोस दियो ।

  • こんな仕事はそんなに頑張らなくてもできますよ

    यस्तो काम धेरै जरकमरक नगरी गर्न सकिन्छ ।

2. 〔主張する〕 insist on~; persist in~; ~ मा जिद्दी गर्नु ; लगतारै लाग्नु ;

  • 彼は嘘をついた覚えはないと頑張った

    उसले झूट बोलेकै छैनँ भनेर जिद्दी गरिरहयो ।