柄
1. 〔模様〕 a pattern; a figure; a design; ढाँचा ; बुट्टा ; रुपरेखा ;
大柄
ठूलो ढाँचो (/ बुट्टा)
しま柄のドレス
धर्के कमीज
トラ柄の服
बघम्बर / बघम्बरु
2. 〔体格〕 a build; गठन ; डाल ;
大柄の男
ठूलो (/ मोटो) जीउको पुरुषमान्छे
小柄な女性
सानो जीउकी स्त्री ; जीउ सानी महिला
柄の大きな女性 〔骨太の〕
ठूलो गठनकी (/ डालकी / जीउ भएकी) महिला ;मोटो हाडकी महिला
3. 〔性質 / 状態〕
柄の悪い仲間
नराम्रो स्वभाव भएको सङ्गी
安い柄の家
सस्तो खाले घर
4. 〔立場〕
文句を言える柄か
तिम्रो भन्न सक्ने ठाउँ छ र
彼は柄にもないことはしない
ऊ आफ्नो ओहदा (/ हैसियत / औकात / स्तर) अनुसार व्यवहार गर्न जान्दछ ।
複合語