がらがら
1. 〔壊れる大きな音響〕 crash; rattle-crash; bang; घर्र ; घररर ;〔音を立てて動く様子・音〕 rattle; घरघर / घर्घर / घारघुर ; घयाचघयाच ; घररर ; घिर्रघिर्र * 滑車などの;〔うがい〕 gargle; arrrr; कुलुकुलु ;〔玩具のがらがら〕 rattle(-rattle); गर्ल्यामगुर्लुम ;
がらがら声
बसेको गला ; सुकेको (/ धोत्रिएको) स्वर
荷車のがらがらという音
बग्गीको घर्घर
がらがらとうるさい機械
घरघरे (/ घरघरिने / घारघुरे / घिरघिरे) मेसिन
がらがら音がする
घरघर गर्नु ; घरघराउनु ; घिरघिराउनु
車(のエンジン)ががらがら鳴っている
गाडी घरघर (/ घारघुर) गर्दै छ ।
がらがらと荷車を引いた
उसले गाडा घरर्र तान्यो ।
がらがらと扉を開いた
उसले ढोका घरक्क (/ घरर्र) उघा्यो ।
がらがらと荷車を引いた
उसले गाडा घरर्र तान्यो ।
何度もがらがらと口をゆすいだ
मैले धेरै पटक मुख कुलुकुलु गरेँ ।
口に水を含んでがらがらとうがいをした
उसले पानी मुखमा हालेर कुलुकुलु (कुल्ला) गऱ्यो ।
鐘ががらがらと鳴った
घन्टी टङटङ बज्यो ।
乞食が持てるだけの袋を肩にがらがらぶら下げていた
माग्नेले भएभरका थैला काँधमा झन्ट्याङझुन्टुङ झुन्ड्याएको थियो ।
2. 〔すいている様子〕
今はがらがらだよ
अहिले खाली मात्र छ