がさつ
1.
連語
がさつな
がさつな言葉
अशिष्ट बोली
がさつに扱うと壊れる
जथाभावी चलाउँदा त्यो बिग्रिन्छ ।
がさつな人は真面目な仕事も長続きしない
चञ्चल (/ अस्थिर) स्वभावको मान्छे गम्भीर काममा टिक्दैन ।