がしゃん
smash; crash; पट्ट ; प्याट्ट ; चर्याम्म ; चर्यामचुरुम * 粉 々 に;
鏡ががしゃんと割れた
ऐनाको सिसा झुरुम्म (/ झ्याम्म) फुट्यो ।
ガラスががしゃんと割れた
गिलास पट्ट (/ प्याट्ट / चर्याम्म) फुट्यो ।
ガラス食器が落ちて一度にがしゃんと割れた
काँचका गिलासहरू झरेर छर्ल्याम्म (/ झर्याम्म) फुटे ।
上から皿ががしゃんと落ちて割れた
माथिबाट थाल छर्ल्याङ्ङ खस्यो ।