餓死
death by starvation; death from hunger; भोकमरी bhokmarii ;
連語
餓死する
何百万もの人々が第一次世界大戦中に餓死した
प्रथम विश्व-युद्धमा लाखौं मानिसहरू भोकभोकै मरे ।
彼らは荒野で餓死した
तिनीहरू उजाडस्थानमा खानै नपाई मरे ।
経済封鎖によりその国では餓死が生じた
त्यस देशमा नाकाबन्दी लगाउँदा भोकमरी पऱ्यो ।