がつがつ
1. कपाकप kapaakap ; क्याक–कुरूक ;
やしの実をがつがつと叩き切る
नरिवल फ्वाकफ्वाक फोर्नु
生姜を磨り板の上でがつがつと潰している
ऊ खलमा अदुवा ढुकढुक कुट्दै छ ।
ライオンはそれらを骨ごとがつがつ食べ尽くした
सिंहहरूले तिनीहरूका हड्डीहरूसमेत तिनीहरूलाई क्याक–कुरूक खाइहाले ।
連語
がつがつする
がつがつした 〔形容詞として〕
अघोरी ; अगस्ति ; लुटाहा
食べ物にがつがつした男の子
चखुवा (/ चखन्ची) केटो ; खानेकुरा चाखीचाखी हिँड्ने केटो
がつがつ飲み食いする 主に酒で; 主に食事で
धोक्नु *घिच्नु *