側
1. 〔方面〕 पट्टि ; कोल्टो ; तर्फ ; दिशा ;
一方の側
एकपट्टि
反対側
विपरीत (/ उल्टा / पल्लो ) पक्ष (/ पट्टी)
地球の反対側
संसारको पल्लो छेउ ; पृथ्वीको अर्को कुनामा
橋のあちら側とこちら側
पुलको यता र उता ; पुलको वरी र परी
両側に
अगलबगल ; दुवैपट्टी
田んぼのこちら側も向こう側も米は同じだ
ओल्लो (/ वरतिरको) र पल्लो (/ परतिरको) खेतमा धान एकनास छ ।
彼は五個の運び台を家の右側に五個を家の左側に置いた
तिनले पाँचवटा ठेला–गाडी भवनको दाहिनेपट्टि र पाँचवटा देब्रेपट्टि राखे ।
庭側の窓
बारीतिर फर्केको (/ लागेको) झ्याल
道の反対側の家
々 सडकपारिका घरहरू
2. 〔立場〕 पक्ष ; ओड ; तरफदारी ; छेउ ; भाग ;
~の側に固く付く ’~~
को पक्षमा अडान लिनु ; को पक्षमा खडा हुनु
政府(民衆)側の
सरकारपक्षीय (जनपक्षीय)
彼は私たちの側にいる
उहाँ हामीतर्फ (/ हाम्रो साथमा) हुनुहुन्छ ।
話しも理解しないでなぜ彼女の側に立つんだ ’
कुरो नबुझी तिमी किन उसको ओड (/ पक्ष / तरफदारी) लिन्छौ
国民全員が女王の側にいる
सम्पूर्ण देश रानीको पक्षमा छ ।
政府の側に一票を投じる
सरकारको पक्षमा भोट दिनु
君はどちら側の味方かい
कुन पक्षलाई समर्थन गर्छौ
我は彼の側か彼らの側いずれかを取る必要がある
々हामीले कि त उहाँको पक्षमा वा कि त तिनीहरूको पक्षमा लिनुपर्छ ।
3. 〔物を包んでいるもの〕 a case; बाकस ; डिब्बा ; खोल ;
ココナッツの側
नरिवलको हाड (/ खबटो)
何かあると思えば側だけだ は「籾殻」。「中身が何もない」の意
केही छ भनेको त भुस मात्र रहेछ । *भुस