ゲーム
a game; खेल ; गेम * ネ英; भिडन्त ;
ゲームは一対一で引き分けた
एक–एक गोल भएर खेल बराबर भयो ।
ゲームは引き分けに終わった
म्याच (/ भिडन्त) बराबरीमा समाप्त भयो ।
日夜サイバーに行き詰めてただゲームしてるだけじゃないんだからな,ゲームを作るアイディアを得て大金持ちになるんだ
रातदिन साइबरमै बिताइराख्छु, गेम खेल्नु मात्र होइन क्या, गेम बनाउने आइडिया लिन, गेम बनाएर हामी मालामाल हुन सक्छौं ।
連語
ゲームをする